लिभरपुलको पोस्टमा म्यानचेस्टर युनाइटेडको चार गोल

प्रि–सिजन टुरअन्तर्गत थाइल्याण्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ४–० गोल अन्तरले हराएको छ ।

गएराति बैंककमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक–एक गोल गरे । 

टुरमा राम्रो लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्याण्ड भ्रमणपछि युनाइटेड अस्ट्रेलिया टुरमा निस्कने छ । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ७:१८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया