बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय विस्तारित बैठक बस्दै

बुधबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय विस्तारित बैठक बस्दै छ । केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा बस्ने भएको छ । त्यस्तै कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक भने वीरगन्जमा बस्ने भएको छ ।

पछिल्लो समय बाबुराम र उपेन्द्रबीच पार्टीमा खटपट जारी छ । मंगलबारको बैठकमा अध्यक्ष भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवले पदको लोभ गरेको बताएका थिए । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ९:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया