गभर्नरलाई बर्खास्त गर्न माग

नेपाल सरकारका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्त माग गर्दै अखिल (क्रान्तिकारी) र वाइसिएलले विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार साझ ४ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्ने जनाइएको छ ।  

अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले विरोध कार्यक्रम गरिने बताइन् । राष्ट्र बैंकका गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ । धेरैले उनको राजीनामासमेत माग गरेका छन् ।

यो पनि पढ्नुहोस् : ‘एम फर’ महाप्रसाद अधिकारी ? राजीनामाको माग बढ्दै
 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ११:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया