उपसभामुखको निर्वाचन असार ३१ गते हुने

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ ।  आजको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ ।  

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ११:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया