माओवादी सांसदको माग - गभर्नर अधिकारीमाथि छानबिन गरियोस्

बैठकमा नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । 

नेकपा एमालेको अन्तर्पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । 

उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हो वा होइन भन्ने यकिन भइसकेको छैन । 

बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा छानबिन गर्न माग गरेकी हुन् । 'राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गर्छु ।'

अमृता थापा, अन्जना विशंखेलगायतका सांसदहरूले पनि गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको आरोप लगाएका छन् ।
 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १३:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया