मन्थलीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु

रामेछाप– जिल्लाकाे मन्थली नगरपालिका-१ मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना भएको छ । ओखलढुंगाको घोराखेरीबाट काठमाडौं आउँदै गरेको बा४ख ४२१० नम्बरकाे अरनिको यातायातको यात्रुबाहक बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएकाे छ भने १५ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार कार्य भइरहेकाे प्रहरीको जनाएकाे छ ।





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १४:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया