राष्ट्रिय परीक्षा बोर्डले माग्यो ठूलो संख्यामा कर्मचारी
फाइल तस्बिर

राष्ट्रिय परीक्षा बोर्डले ठूलो संख्यामा नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त दिने अन्तिम मिति भाद्र चार गतेसम्म र दोब्बर दस्तुरमा भाद्र ११ गतेसम्म रहेको छ ।

उप सचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायकलगायत विभिन्न पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो । 

थप यो सूचना हेर्नुहोस् । 





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ८:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया