प्रतिनिधिसभा बैठक जारी, नागरिकता विधेयक निर्णायार्थ प्रस्तुत गरिँदै

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक जारी छ । शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत हुँदैछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा नागरिकता विधेयकमाथि छलफल र पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

सरकारले पेस गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ छलफलमा हुने र आजै विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १३:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया