अग्रता जोगाउन नसक्दा भिल्लासँग बराबरीमा राेकियो युनाइटेड

प्रि–सिजन टुरअन्तर्गत अस्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेलेको छ ।

शनिबार पर्थमा भएको खेलमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।

युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक–एक गोल गरे । भिल्लाका लागि लिओन बेली र कलुम चाम्बर्सले समान एक गोल फर्काए । 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ६:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया