प्रदेश-१ को प्रदेशसभा बैठक बस्दै

प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

गत १९ असारमा अर्को सूचना नभएसम्मका लागि स्थगित बैठक आज बस्न लागेको हो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।  





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ८:५२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया