भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको एउटा लडाकु विमान दुर्घटना भएको छ ।  भारतीय समाचार संस्था पीटीआईका अनुसार विमान गएराति राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको वायु सेनाप्रमुख एयर चीफ मार्शल वीआर चौधरीले पुष्टि गरेका छन् । वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ । 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार ८:५०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया