पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध
फाइल तस्बिर

पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ । गएराति भरतपुर महानगरपालिका–२९ मा पर्ने घुमाउने नजिकै लेदो माटोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

दुवैतर्फ अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए । केही समयमा पहिरो हटाइसक्ने र सडक पुनः सुचारु गर्ने तयारी भइरहेको उनले बताए ।  





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार ७:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया