काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला
फरकधार / १६ साउन, २०७९
सांकेतिक तस्बिर

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत अवस्थामा भेटिएका छन् ।



तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा आज बिहान एकै परिवारका चारजना मृत भेटिएका काठमाडौंका प्रहरी प्रमुख भरत बोहराले जानकारी दिए ।  

उनका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत फेला परेका हुन् । उनीहरूमध्ये केही झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 



घटनाको विस्तृत विवरण आउन बाँकी छ । 



  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १३:३५:५६,   अन्तिम अपडेट : साउन १६, २०७९ साेमबार १३:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया