द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको प्रदर्शन आज पनि जारी [तस्बिरहरू]

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले आज पनि बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रहेका द्वन्द्वपीडित सम्मिलित द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघको नेतृत्वमा प्रदर्शन गरिएको हो । संघले सोमबार पनि प्रदर्शन गरेको थियो ।

प्रदर्शनकारीले ‘सहिद सुरक्षाकर्मी अमर रहुन्,’ ‘बहाल सुरक्षाकर्मीको हौसला बढ्ने गरी परिपूरण दे’, ‘सम्मानजनक न्याय लिएरै छाड्छाैं,’ ‘द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवारलाई न्याय दे’ लगायत नारा लेखेका प्लेकार्डसहित धर्ना दिइरहेका छन् ।  

तस्बिरमा हेर्नुस्, द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको प्रदर्शन : 





 

  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १३:१८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया