सशस्त्र प्रहरीको सीमा सुरक्षामा रहने बोर्डर आउट पोस्ट (बिओपी) का १६३ जना प्रमुख फेरिएका छन् । सशस्त्र मुख्यालयले इन्स्पेक्टरहरूको काज सरुवा गर्दै उनीहरूलाई त्यहाँ खटाएको हो ।
बिहीबार मात्र ४२८ सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरिएको थियो । सरुवा भएको एक साता नबित्दै उनीहरूमध्ये १६३ जनालाई बिओपी नेतृत्वको जिम्मेवारी दिइएको हो ।
क–कसले पाए जिम्मेवारी? हेर्नस् सूची :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।