भ्रष्टाचारविरुद्ध राप्रपाको कालोपट्टी बाँधेर प्रदर्शन [तस्वीरहरू]

राप्रपाले भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो ।

काठमाडौंसहित देशभरका सबै जिल्लामा विरोध प्रदर्शन गरिएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । प्रदर्शनका क्रममा राप्रपाका कार्यकर्ताले महँगी नियन्त्रण गर्न, कालोबजारी र भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेको थिए । उनहरूले राप्रपाका २२ बुँदे माग पनि पूरा गर्न सरकारसँग माग गरेका थिए ।





 

  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १५:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया