भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै नवौँदेखि तेस्रो तहसम्मका लागि कर्मचारी माग गरेको हो ।
अस्पतालका अनुसार सार्वजनिक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेवा करार रहने र अवधि ६ महिनाको हुनेछ ।
विस्तृत जानकारीका लागि हेर्नुस् सूचना :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।