भक्तपुर क्यान्सर अस्पतालले माग्यो करारमा कर्मचारी [सूचनासहित]
फरकधार / १९ साउन, २०७९

भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै नवौँदेखि तेस्रो तहसम्मका लागि कर्मचारी माग गरेको हो । 



अस्पतालका अनुसार सार्वजनिक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेवा करार रहने र अवधि ६ महिनाको हुनेछ । 

विस्तृत जानकारीका लागि हेर्नुस् सूचना : 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार ७:३९:२७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया