विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेमाथि प्रहरीले चलायो गोली
फाइल तस्वीर

फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई सुरक्षाकर्मी गोली प्रहार गरेका छन् । 

विमानस्थलमा बुधबार जथाभावी चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो ।  उनको घटनास्थलमै निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पेरिस प्रहरी विभागले आफ्नो ट्विटरमार्फत भनेको छ, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा चक्कु लिएर धम्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ ।’
 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १४:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया