कांग्रेस दोलखाका नेता दाहाल सम्पर्कमा

दोलखा प्रदेशसभा क्षेत्र नं. २ का कांग्रेस सभापति चित्र दाहाल भैरहवाबाट सम्पर्कमा आएका छन् ।

प्रहरीको सहयोगमा उनी जहाजबाट काठमाडौं आउँदै गरेको परिवारले जनाएको छ । केही दिनदेखि उनी बेपत्ता भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको थियो । 

परिवारले २२ साउनमा बिहानदेखि उनी बेपत्ता भएको भन्दै भक्तपुरको ठिमी वृत्तमा निवेदन दिएको थियो । बालकोटबाट दोलखाको चरिकोट जानका लागि भन्दै गाडी चढे पनि त्यसपछि दाहाल सम्पर्कमा नरहेको परिवारको भनाइ छ ।  





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १०:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया