ललितपुरमा गाईजात्राको रौनक [फोटो फिचर]

गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाईको जात्रा पनि मानिन्छ । यस दिन यम अर्थात् मृत्युका देवता यमराजलाई पनि पूजा गर्ने गर्दछन् ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्‍टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरूले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ । तस्बिरमा हेर्नुहोस् ललितपुरमा गाई जात्राको रौनक :

 






 

  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १३:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया