धनगढीमा एक महिला मृत अवस्थामा भेटिए

कैलालीको धनगढीमा एकजना मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा राजपुरकै ३५ वर्षीय छिता राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको दायाँतर्फको लेनभन्दा बाहिर एकजना मृत भेटिएको हो ।

घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ । 
 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १०:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया