बुन्डेसलिगामा बायर्न म्युनिखको लगातार दोस्रो जित

उल्फवर्गलाई २–० ले हराउँदै जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गत गएराति सम्पन्न बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ ।

दोस्रो जित निकाल्ने क्रममा बायर्नका लागि जमल मुसिआला र थोमस मुलरले एक/एक गोल गरे । बायर्नले दुवै गोल पहिलो हाफमा गरेको हो ।

दोस्रो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । उल्फवर्ग १ अंक जोडेर १५ औं स्थानमा छ । 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ७:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया