बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपांग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुईजनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुईपांग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।
सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुईपांग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।