पाँचथरमा ४ वर्षीया बालिका बलात्कारको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन् । फिदिम नगरपालिका–११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । 

शनिबार राति बालिकालाई ललाइफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन् । 

प्रहरीले सो घटनाको विषयमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।  





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १०:२६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया