सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात्  मंगलबार २४‍.८३ अंकले घटेको थियो । 

तर, बुधबार ०.३६ अंकको सामान्य ‌ओरालो लाग्दै २०४०.७० विन्दुमा पुगेको छ । 

बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयरको मूल्य घटेको छ । 

यसैगरी ६९ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर भने स्थिर अवस्थामा रहेको छ ।





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १८:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया