अमिताभ बच्चन पुनः कोरोना संक्रमित
फरकधार / ८ भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

भारतीय कलाकार अमिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । 



आफूसँग सङ्गतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका उनले छन् । बच्चन हाल ‘कौन बनेगा करोडपति’का सञ्चालन गरिरहेका छन् । 











  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ८:४५:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया