logo-img

अमिताभ बच्चन पुनः कोरोना संक्रमित

भारतीय कलाकार अमिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । 

आफूसँग सङ्गतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका उनले छन् । बच्चन हाल ‘कौन बनेगा करोडपति’का सञ्चालन गरिरहेका छन् । 







  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया