नक्साल नारायणचौरस्थित बैंक अफ काठमाडौंमा पुग्यो महानगरको अनुगमन टोली [तस्वीरहरू]

नक्सा पासविना बनाइएका संरचना हटाउन काठमाडौं महानगरपालिका सक्रिय रूपमा लागेको छ । अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैँ सक्रिय भएका छन् । 

केही दिनअघि बानेश्वरबाट सुरु भएको यो अभियनलाई काठमाडौं महानगरभित्र सक्रिय रूपमा सञ्चालन गरिएको हो । यसै क्रममा बुधबार नक्सालको नारायणचौरस्थित बैंक अफ काठमाडौंमा महानगरको अनुगमन टोली पुगेको छ । 

सडकपेटीका अव्यवस्थित पसलहरू, नक्साविपरीत भवन, नक्सामा उल्लेख भएअनुसार संरचना भए/नभएका अनुगमन गर्ने र हटाउने अभियानअन्तर्गत बुधबार बैंक अफ काठमाडौंको भवनको अनुगमन गरेको हो ।

हेर्नुहोस् तस्वीरहरू





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १४:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया