गर्भवती महिलाको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा

पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिएकी छिन् ।  

स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो । 

एउटा अस्पतालबाट अर्कोमा लैजादैँ गर्दा ह्दयघातका कारण ३४ वर्षीया टेमिडोको मृत्यु भएको बताइएको छ ।





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १६:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया