अफगानिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा तीनजना घाइते भएका छन् ।

उक्त घटना शनिबार दिउँसो हिवाद बजार क्षेत्रमा भएको र मारिने सबै विद्यार्थी भएको पुष्टि भएको छ । 

शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरुसहित २० जनाको मृत्यु भएको थियो । 

हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२ः४० बजे बम विस्फोट भएको थियो ।  





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १०:१२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया