खेलकुद मन्त्री ‘अथक’ बाँके १ बाट उम्मेदवार सिफारिस

आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारिस भएका छन् । 

नेकपा (माओवादी केन्द्र)ले मन्त्री अथकलाई बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो । 

मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २१:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया