प्रचण्डले उद्घाटन गरे आफ्नै बारेमा जानकारी दिने ‘कमरेड प्रचण्ड’ एप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार ‘कमरेड प्रचण्ड’ मोबाइल एपको उद्घाटन गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिस डाँडामा राष्ट्रिय विज्ञान दिवसका अवसरमा प्रचण्डको एप उद्घाटन गरेका हुन् । 

उक्त एपबाट प्रचण्डसँगै पार्टीका गतिविधि, सूचनासहित विभिन्न जानकारी प्रदान गरिने बताइएको छ । त्यस्तै एपमा प्रचण्डको दैनिक भेटघाट लगायतको बारेमा पनि जानकारी राखिने बताइएको छ । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार ११:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया