डिम्याट खाताको संख्या ५४ लाख नाघ्यो

पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ । सिडिएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ । 

मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सिडिएससीले जनाएको छ । 

सिडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सि–आस्बामा दर्ता भएका बैंकहरूको संख्या ५५ पुगेको छ ।  





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार ९:१७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया