डा.केसी आफ्नै खर्चमा धनगढीबाट काठमाडौं आउँदै
फाइल तस्बिर

डाक्टर गोविन्द केसी धनगढीबाट आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । मंगलबार सरकारले डा. केसीलाई लिन हेलिकप्टर पठाएको थियो । तर, सरकार ‘अपहरण गर्ने नियत र शैली’ मा प्रस्तुत भएको भन्दै उनी आउन मानेका थिएनन् ।

केसीले आफूलाई जबर्जस्ती गरे सह्य नहुने भन्दै आउन नमानेपछि सेनाको हेलिकप्टर फर्किएको थियो । आज भने उनी आफ्नै खर्चमा आउन तयार भएका हुन् ।





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १५:३०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया