पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
खनाल ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । खनाल ओली प्रधानमन्त्री हुँदा आइजिपी थिए । पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालय च्यासलमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।