युएईविरुद्ध नेपाल चार विकेटले विजयी

काठमाडौ‌–  नेपालले टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई चार विकेटले पराजित गरेको छ । यसअघि नेपालले पहिलो खेल गुमाएको थियो । दोस्रो खेलमा भने नेपालले युएईलाई पराजित गरेको छ । 

युएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको थियो । नेपालले खराब सुरुवात गरे पनि अन्तिममा जित निकाल्न सकेको हो । चार बलमा एक रन चाहिएको अवस्थामा दीपेन्द्रसिंह ऐरीले चौका हानेपछि नेपालले जित पक्का गरेको हो । ऐरीले अन्तिम दुई बलमा छक्का र चौका हान्दै नेपालको जित पक्का गरे । 





  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १८:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया