दसैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन
फरकधार / १३ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

दसैंअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन रहेको छ । सेयर बजार शुक्रबार र शनिबार बन्द रहने छ । त्यसपछि आइतबार, असोज २३ गते भने दसैंको बिदा सुरु हुन्छ । यसकारण सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट बिदा पाउनेछन् ।



दसैंमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । अब नेप्से २३ असोजदेखि खुल्नेछ ।  
 











  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार ८:२३:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया