रेखा थापा राप्रपाको कार्यसम्पादन समितिमा मनोनीत

राप्रपाकी नेत्री रेखा थापा पार्टी केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएकी छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार थापालाई कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन् ।

यसअघि थापालाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उनी राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन् ।

थापा यसपालि चुनावमा मोरङ–३ बाट उम्मेदवार हुने तयारीमा छिन् । 





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार ७:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया