डा. ऋषि काफ्लेको भिडियो ब्लगः मिर्गौला स्वस्थ भएको कसरी थाहा पाउने ?

नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले फरक धारको द हेल्थ हबमा मिर्गौला रोगबारे निकै धेरै भिडियो विचार राखेका छन् । 

मिर्गौला रोग किन लाग्छ, मधुमेह भएका व्यक्तिहरुमा मिर्गौला रोग लाग्ने सम्भावना कति हुन्छ, मिर्गौला रोगबाट कसरी बच्ने, मिर्गौला रोग  लागिसकेपछि गरिने डायलाइसिस के हो लगायतका दर्जनौँ विषयामा डा. काफ्ले आफ्नो धारणा राखेका छन् ।

यो अंकमा चाहिँ डा. काफ्लेले मिर्गौला स्वस्थ छ वा छैन भन्ने हामीले कसरी थाहा पाउने  भन्नेबारे आफ्नो विचार राखेका छन् ।

सुन्नुहोस्, डा. काफ्लेको यो विचार–





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ६:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया