लोसपाका नेता मिया एमाले प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा निवर्तमान प्रतिनिधिसभा सदस्य एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।  

मियालाई बारा–४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ ।  





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार ९:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया