राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंग्याएको हो ।
जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरू
क्षेत्र नं. १
प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेश सभा क - नवीन शाही
प्रदेश सभा ख- यज्ञ बहादुर शाह
क्षेत्र नं. २
प्रतिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेश सभा क- सुनील केसी
प्रदेश सभा ख - राजु विष्ट
क्षेत्र नं. ३
प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेश सभा क- चुण्डी लामा
प्रदेश सभा ख- आनन्दराम थापा
क्षेत्र नं. ४
प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क- ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ
क्षेत्र नं. ५
प्रतिनिधिसभातर्फ डा.रामप्रसाद उप्रेती
प्रदेश सभा क- राजेन्द्र प्रजापति
प्रदेश सभा ख- नवीन खड्का
क्षेत्र नं. ६
प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख- चिरागमान सिंह कुँवर
क्षेत्र नं. ७
प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेश सभा क- रोजिना गुरुङ
प्रदेश सभा ख- लाल कुमार लामा
क्षेत्र नं. ८
प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेश सभा क- केदार धमला
प्रदेश सभा ख- उद्धव थापा
क्षेत्र नं. ९
प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क - सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख - दिलीप कार्की
क्षेत्र नं. १०
प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेश सभा क - उमेश सापकोटा
प्रदेश सभा ख - सूर्यबहादुर महर्जन
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।