ला लिगा​मा बार्सिलोनाको कठिन जित

स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा बर्सिलाेना विजयी भएकाे छ । ऊ घरेलु मैदान क्याम्प नाेउमा सेल्टा भिगाेविरुद्धको १-० ले विजयी भएकाे हाे ।

बार्सिलाेनालाई जित दिलाउन पेड्रिले गरेकाे एक मात्र गाेल निर्णायक बन्याे । उनले खेलकाे १७ औं मिनेटमा गाभीकाे क्रसबललाई सेल्टा भिगाेका खेलाडीले नियन्त्रणमा लिन नसकेकाे अवस्थाकाे फाइदा उठाउँदै गाेल गरेका थिए ।

जितसँगै ८ खेलमा २२ अंक जाेडेकाे बार्सिलाेना शीर्ष  स्थानमा उक्लिँदा पराजित सेल्टा भिगाे समान खेलबाट १० अंकका साथ ११ औं स्थानमा छ । 





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार ८:१४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया