बर्दिया–१ मा ७४ मा वामदेव गौतमलाई हराएका सन्जयको उम्मेदवारी कायम

बर्दिया–१ मा नेपाली कांग्रेसको तर्फबाट सन्जयकुमार गौतमको उम्मेदवारी कायम भएको छ । 

प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका तर्फाबाट उनी र अरुणसिंह राठोरले उम्मेदवारी दिएका थिए । जिल्ला निर्वाचन कार्यालयले राठोरको दाबी नपुगेको भन्दै गौतमको उम्मेदवारी कायम गरेको हो ।

गौतमले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरेका थिए ।






  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १९:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया