logo-img

टुंगियो नम्रताको चारवर्षे प्रेम सम्बन्ध

पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्धमा रहेकी अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् । 

दावा स्वयंले नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्बिर पोस्ट गरेर ‘ब्रेकअप’को पुष्टि गरेका हुन् । गत सातासम्म दावा र रिया इटालीको मिलानमा भइरहेको मिलान फेसन विकमा डेट गरिरहेका थिए । 

बक्सिङ अभ्यास गर्दा केही साताअघि नम्रताको हातको औंला भाँच्चिएको थियो र उनी अहिले आराम गरिरहेकी छन् । नम्रता नयाँ फिल्म ‘ग्रहण’को तयारीमा छिन् ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया