यस्तो छ आज सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा स्थिर छ । यस्तै छापावाल सुनको मूल्य स्थिर रहेका कारण तेजाबी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार चाँदीको मूल्य सामान्य घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँ तोकिएको छ ।





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार ११:५६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया