प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
फरकधार / २७ असोज, २०७९
यो सामग्री सेयर गर्नुहोस्

निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ । 



बिहीबार सञ्चारमाध्यमसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो । 



निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट सुरु गर्ने बताए । 



समानुपातिकतर्फको मतपत्र छपाइ कार्यक्रम जारी रहेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु गर्ने उनले बताए ।
 







  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १७:५३:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया