अभिनेत्री वर्षा शिवाकोटी र श्रीमान् आशिष गेलालबीच खटपट !

अभिनेत्री वर्षा शिवाकोटी र उनका श्रीमान् गेलालबीचको सम्बन्धमा दरार आएको आकलन गरिएको छ । उनीहरुको गत वैशाख ९ गते मात्रै विवाह भएको हो ।  

उनीहरुले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । वर्षा मात्र होइन, उनकी आमा दुर्गा र आशिषले पनि एकले अर्कोलाई अनफलो गरेका छन् ।

विवाहलगत्तै अमेरिका गएकी वर्षाले त्यहाँ रहँदा श्रीमानसँगका रोमान्टिक तस्बिर पनि सार्वजनिक गरे पनि अमेरिकाबाट फर्किएयता दुईजनाको तस्बिर राखेकी छैनन् । 





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार २१:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया