किसानहरू धान भित्र्याउन व्यस्त बन्न थालेका छन् । यस वर्ष झरीका कारण धान काट्न केही ढिला भएको किसानहरू बताउँछन् ।
यस वर्षको तिहार आउन केही समय मात्रै बाँकी छ । कतिपय ठाउँमा लक्ष्मी पूजाको दिन लक्ष्मीलाई चढाउन नयाँ धान घरमा भित्र्याउने चलन पनि रहिआएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।