logo-img

फेरि पक्राउ परे कमेडियन अपूर्व क्षितिज

कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई यसअघिकै मुद्दामा पक्राउ गरेको हो । 

एक कार्यक्रममा प्रस्तुति दिने क्रममा उनले नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।



उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेस गर्नुअघि प्रहरीले अपूर्वलाई पुनः हिरासतमा लिएको हो । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया