कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई यसअघिकै मुद्दामा पक्राउ गरेको हो ।
एक कार्यक्रममा प्रस्तुति दिने क्रममा उनले नेवार समुदायको आस्थामा चोट पुर्याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।
उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेस गर्नुअघि प्रहरीले अपूर्वलाई पुनः हिरासतमा लिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।