गठबन्धनका शीर्ष नेताहरू कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

आज ललितपुरमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निर्वाचन परिचालन एवं प्रचारप्रसार अभियान अन्तर्गत गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्न लागेका हुन् । 

कार्यक्रमलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।  





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १०:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया