बझाङमा जिप दुर्घटना, ४ जनाको मृत्यु
फरकधार / २ कात्तिक, २०७९

बझाङमा जिप दुर्घटना भएको छ। 



बुधबार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। 



दुर्घटनास्थलमा प्रहरी भर्खरै पुगेकाले थप विवरण आउन केही समय लाग्ने बताइएको छ।



  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १७:६:१०,   अन्तिम अपडेट : कात्तिक २, २०७९ बुधबार १७:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया